स्मारिका र रंजित अभिनित ‘तिमीलाई हेरेर’ सार्वजनिक ( भिडियो )

काठमाडौं – गायिका सुशिला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्। गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड छन्। माधव बेलबासेको सम्पादन … Continue reading स्मारिका र रंजित अभिनित ‘तिमीलाई हेरेर’ सार्वजनिक ( भिडियो )